Curaçao भ्रमणमा हामी - Tropical Paradise Awaits #shorts #cruisetour #carnivalhorizon #nepalivlogger
नमस्ते साथीहरू! 🌊 आजको भ्रमणमा हामी Curacao को रंगीन राजधानी विलेमस्टेडमा छौं! यहाँको शान्त, सेतो बलौटे समुद्र तट र नीलो पानीले मन नै लोभ्याउँछ। यो टूर मा हामीसँगै यस तटीय सुन्दरताको हरेक क्षणको आनन्द लिनुहोस् र मम्बो बीचको जादुई वातावरणलाई महसुस गर्नुहोस्। 🌴✨